विद्युत् काटेर उद्योग ठप्प पार्ने काम तत्काल रोक्न उद्योग वाणिज्य महासंघको माग

वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको महासंघले स्मरण गराएको छ । साथै, उद्योगहरूलाई निर्वाध सञ्चालनका लागि सहजीकरण गर्ने दायित्व लिमिटेडको पनि भएको हुँदा यस्तो संवेदनशील समयमा विद्युत लाइन काटेर उत्पादन ठप्प पार्ने र उद्योग नै बन्द गर्नुपर्ने स्थिति सिर्जना गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत […]

Continue Reading

तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने सरकारको लक्ष्य

वार्षिक बजेटमा क्रमशः रकम थप गर्दै लगिने गरी यो योजना तर्जुमा गरिएको उनले स्पष्ट पारे । सडक सुरक्षाको दृष्टिकोणले नेपालका राजमार्गहरू असुरक्षित रहेको स्वीकार गर्दै मन्त्री लम्सालले अब निर्माण हुने सबै राजमार्गहरूमा अन्डरपास, ओभरपास र फ्लाइओभर निर्माणलाई अनिवार्य गरिने घोषणा गरे । उनले भने, ‘अब उपरान्त जति पनि नयाँ सडकका टेन्डरहरू खुल्छन्, त्यहाँ सुरक्षाका यी […]

Continue Reading

प्रकोपका लागि प्रतिशोध साँधेर आएको छु : गृहमन्त्री गुरुङ

विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ । ‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौं,’ उनले भने, ‘यसपाली मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखि […]

Continue Reading

४८ टोलीले खेले पहिलो राउन्ड : मेस्सीको ह्याट्रिकदेखि केप भर्डेको प्रतिरोधको चर्चा

समूह ‘जी’ र ‘एच’ मा पनि ४ वटै टोलीले बराबरी खेले । समूह ‘जी’ मा बेल्जियम र इजिप्ट १–१ तथा इरान र न्यूजील्यान्ड २–२ को बराबरी खेल्दै समान १ अंक बाँडे । समूह ‘एच’ मा उरुग्वे र साउदी अरेबिया १–१ को बराबरी खेल्दा उपाधि दाबेदार स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो । समूह ‘सी’ मा […]

Continue Reading

हिमालयन रिको कामु सीईओमा मुकेश कुमार कपुर मुकरर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुकेश कुमार कपुरलाई मुकरर गरिएको छ। कम्पनी सञ्चालक समितिको बैठकले कपुरलाई हिमालयन रिको कामु सीईओमा मुकरर गरिएको हो। उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल स्वतः […]

Continue Reading

बीमा प्राधिकरणमा सुर्य सिलवालको काण्ड छानविन हुनै बाँकी

काठमाडौं । नेपालमा आर्थिक क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप गरेर कतिसम्म जर्जर पारिएको थियो भनेर बीमा क्षेत्रलाई हेरे पुग्छ । बीमा क्षेत्रमा सबैभन्दा धेरै घोटाला गर्ने महाभ्रष्ट भनेर चिनिएका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवालको काण्ड छानविन गर्न अझै बाँकी नै छ । नियामक निकायमा बसेर घरमा काम गर्ने कर्मचारीको तलव भत्ता समेत बीमा प्राधिरणबाट खुवाएको काण्डदेखि […]

Continue Reading

बालेनमाथि संसदीय छानविन हुनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बालेन्द्र शाहमाथि संसदीय छानविन हुनुपर्ने माग अघि सारेको छ । प्रधानमन्त्री कार्यालयमा दुई दिन पहिले अख्यितारका प्रमुख प्रेम राई सहितका संवैधानिक निकायका पदाधिकारीहरुलाई बालेन्द्र शाहले तथानाम गाली मात्रै नभई सुन्नै नसकिने गरी गाली गरेर धम्क्याएको बिषयमा नेपाली कांग्रेसका नेता नरेन्द्र कुमार केरुङले गम्भिर प्रश्न उठाएका छन् । आजको संसद […]

Continue Reading